Rule 39
विशेषज्ञ सेवा लिन सक्ने
उजुरीको जा“चबुझ वा कसुरको अनुसन्धानको सिलसिलामा कुनै विषयमा विशेषज्ञको सेवा लिन आवश्यक परेमा विभागले त्यस्तो विशेषज्ञको सेवा लिन सक्नेछ ।